२०८३ श्रावण १२ मंगलवार
नेपाली समय

Author: Batuk Raj

अन्तर व्यवस्थापिका संघको दिगो विकास स्थायी समितिमा सांसद शाक्य निर्वाचित

१ वर्ष अगाडि

अन्तर व्यवस्थापिका संघ (आईपीयू)को दिगो विकास स्थायी समितिमा एसिया प्रशान्त क्षेत्रबाट राष्ट्रियसभा सदस्य डा. अञ्जान शाक्य निर्वाचित भएकी छिन् ।
उज्वेकिस्तानको राजधानी तास्केन्टमा भएको सम्मेलनमा डा शाक्य नर्वाचित भएकी हुन् । सांसद डा. शाक्यसँगै माल्दिभ्स र इरानबाट सो पदमा उम्मेदवारी परेको थियो ।
नेपालले पहिलोपटक यो मञ्चमा आफ्नो उपस्थिति जनाएको हो ।

धेरै पढिएको

सम्बन्धित समाचार