शिक्षा
रिलायन्स करियर टक–२०८३ सम्पन्न: १,५०० भन्दा बढी विद्यार्थीलाई करियर, नेतृत्व र रोजगारीबारे विज्ञको मार्गदर्शन काठमाडौं। चाबहिलस्थित रिलायन्स कलेजले स्नातक तहका विद्यार्थीहरूको करियर विकास, नेतृत्व क्षमता अभिवृद्धि तथा रोजगारीका अवसरबारे...
