२०८३ श्रावण १२ मंगलवार
नेपाली समय

एमाले र नेकपाबीच तीन बुँदे सहमति

३ दिन अगाडि

काठमाडौं । नेकपा एमाले र नेकपाबीच ३ बुँदे सहमति भएको छ।

प्रदेश सरकार सञ्चालनबारे एमाले अध्यक्ष ओली र नेकपा संयोजक प्रचण्डबीच तीन बुँदे सहमतिमा हस्ताक्षर भएको हो।
धेरै पढिएको

सम्बन्धित समाचार