२०८३ श्रावण १३ बुधबार
नेपाली समय

बालेन अब रास्वपाका वरिष्ठ नेता

७ महिना अगाडि

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको वरिष्ठ नेताका रुपमा मनोनित भएका छन् । रास्वपाको आज बसेको बैठकले शाहलाई आमन्त्रित सदस्य सहित वरिष्ठ नेताकारुपमा मनोनित गरेको हो ।

Advertisement 1

एक साता अघि बालेन र रास्वपाबीच आगामी निर्वाचनपछि उनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने सहमति भएको थियो । आज बसेको केन्द्रीय समिति बैठकले शाह सहित उनका तर्फबाट २६ जनालाई केन्द्रीय कमिटिमा मनोनित गरेर शपथ गराएको थियो ।

धेरै पढिएको

सम्बन्धित समाचार