केही समययता गम्भीर बिरामी रहेका जबराको शनिबार बेलुका ७८ वर्षको उमेरमा निधन भएको हो।
उनका छोरा दिपशमशेर जबराका अनुसार आइतबार बिहान ११ बजे पशुपतिमा जबराकोे अन्तिम संस्कार गरिने छ।
जबरा २०५७ को असोजदेखि २०५९ को पुससम्म नेपाल प्रहरीको महानिरीक्षक थिए।

प्रतिक्रिया दिनुहोस्