२०८३ जेष्ठ २० बुधबार
नेपाली समय

प्रहरी पूर्वमहानिरीक्षक प्रदीप शमशेर राणाको निधन भएको छ।

१ वर्ष अगाडि

केही समययता गम्भीर बिरामी रहेका जबराको शनिबार बेलुका  ७८ वर्षको उमेरमा निधन भएको हो।

Advertisement 1

उनका छोरा दिपशमशेर जबराका अनुसार आइतबार बिहान ११ बजे पशुपतिमा जबराकोे अन्तिम संस्कार गरिने छ।

जबरा २०५७ को असोजदेखि २०५९ को पुससम्म नेपाल प्रहरीको महानिरीक्षक थिए।

धेरै पढिएको

सम्बन्धित समाचार