२०८३ जेष्ठ २० बुधबार
नेपाली समय

अर्थतन्त्र

बौद्ध भाटभटेनीभित्र भेटिए ४ जनाको शव

९ महिना अगाडि

काठमाडौं । बौद्धमा रहेको भाटभटेनी सुपर स्टारमा ४ वटा शव भेटिएको छ ।

प्रहरीका अनुसार शनिबार बेलुकी शव फेला परेका हुन् । डढेको कारण शव पहिचान भएको छैन । सबै मृतक पुरुष भएको प्रहरीले जनाएको छ ।

शव पोस्टमार्टमको लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ ।

जेनजी आन्दोलनका क्रममा भाटभटेनी लगायत देशका विभिन्न स्थानमा रहेका सरकारी र निजी संरचनाहरुमा आगजनी भएको थियो ।

धेरै पढिएको

सम्बन्धित समाचार