२०८३ जेष्ठ २० बुधबार
नेपाली समय

इजरायलले गर्‍यो इरानको ठूलो सैन्य संरचनामा हवाई आक्रमण

१२ महिना अगाडि

इजरायलले सोमबार बिहान इरानको पश्चिमी सहर केरमानशाहमा रहेको सैन्य संरचनालाई लक्षित गर्दै हवाई आक्रमण गरेको छ।

Advertisement 1

इजरायल डिफेन्स फोर्सेस (आईडीएफ)का अनुसार इजरायलले तेहरानको दक्षिण–पूर्वमा रहेको ठूलो सैन्य कम्प्लेक्स पारचिनमा हवाई हमला गरेको हो।  आक्रमण इरानका सैन्य पूर्वाधारहरू नष्ट गर्ने उद्देश्यले गरिएको आईडीएफले जनाएको छ।

सोही दिन इरानले पनि इजरायलमाथि मिसाइल प्रहार गरेको थियो। जसलाई इजरायली हवाई सुरक्षा प्रणालीले मार्गमै रोक्न सफल भएको थियो। छिल्लो समय इरान–इजरायल बीचको तनाव थप चर्किएको छ।

धेरै पढिएको

सम्बन्धित समाचार