२०८३ जेष्ठ २० बुधबार
नेपाली समय

‘झोले अभियान’को गलत प्रचार भयाे: मन्त्री गुरुङ

१२ महिना अगाडि

नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले थालेको झोले अभियानको गलत ढङ्गले प्रचार भइरहेको बताएका छन् ।

Advertisement 1

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्ने सञ्चारमन्त्री समेत रहेका उनले आफूलाई एमालेको झोले हुन पाउँदा गर्व रहेको बताए ।
धेरै पढिएको

सम्बन्धित समाचार