२०८२ फाल्गुन २८ बिहीबार
नेपाली समय

Author: Batuk Raj

आइतबार देशभर सार्वजनिक बिदा

११ महिना अगाडि

काठमाडौं– सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
रामनवमीको अवसर पारेर सार्वजनिक बिदादिने निर्णय गरिएको हो ।
गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै चैत २४ गते आइतबार बिदा दिने निर्णय भएको जनाएको छ ।

धेरै पढिएको

सम्बन्धित समाचार